Connect IPS
IME Life

आइसिएफसि फाइनान्सले ऋणपत्र निष्काशन गर्ने, राष्ट्र बैंकबाट पायो स्वीकृति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइसिएफसि फाइनान्सले ३० करोड रुपैयाँ बरावरको ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीलाई नेपाल राष्ट्र बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित दरको ३० करोड रुपैयाँ बरावरको ३० लाख कित्ता,९ प्रतिशत ब्याजदर रहेको आइसिएफसि फाइनान्स डिबेञ्चर २०८८’ नामक ऋणपत्र निष्काशन गर्न स्वीकृति दिएको हो ।

कम्पनीको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्काशनको लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतका लागि पठाउने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले कम्पनीको उक्त प्रस्तावलाई जेठ २८ गते स्वीकृती दिएको हो ।

Prabhu
Crest
1718079627995

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS