GBIME
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार सोमबार उकालो लागेको छ। नेप्से परिसूचक ८.९ अंकले बढेर २०८२.०९ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा १७६ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ६१ कम्पनीको शेयरभाउ घटेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

SKYWELL
Crest

बढेको बजारमा आज करिब साढे ५ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४१ करोड ८७ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः २४ करोड ४७ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १६ करोड ७७ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १३ करोड ५१ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १२ करोड ४४ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः ९ करोड ९२ लाख रुपैयाँ
  • नेपाल हाइड्रोः ९ करोड ६५ लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरः ९ करोड २३ लाख रुपैयाँ
  • ग्रीन भेन्चरः ९ करोड २ लाख रुपैयाँ
  • ग्लोबल आइएमई लघुवित्तः ८ करोड ५६ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS