Connect IPS
IME Life

मनकामना दरौँदी हाइड्रोपावरको ३२०% हकप्रद शेयर बिक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मनकामना दरौँदी हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको ३२० प्रतिशत हकप्रद बिक्री खुला गरेको छ।

कम्पनी सञ्चालक समितिको जेठ ३ गते बसेको बैठकले गरेको निर्णयबमोजिम हाल कायम संस्थापक शेयरधनीहरुका लागि १ः३.२ अनुपातमा अर्थात ३२० प्रतिशत हकप्रद बिक्री खुला गरिएको हो। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ५२ हजार ७७८ कित्ता शेयर बिक्रीमा राखिएको छ।

Prabhu
Crest

संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको नाममा रहेको सानिमा बैंकको बैंक खाता ९१००१००२००००००२ र एभरेष्ट बैंकको बैंक खाता ०४४००१०५२००७१४ मा हकप्रद शेयरबापतको रकम जम्मा गरेको भौचरसहित काठमाडौंको नागपोखरीस्थित कम्पनीको कार्यालयमा निवेदन दिनुपर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS