Connect IPS
IME Life

जेठ २७ : नेप्सेमा ५ अर्ब माथिको कारोबार हुँदा ठूला ब्रोकरबाट कस्तो कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जेठ २७  गते आइतबार नेप्से परिसूचक २०७३.१९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ४.५९ अंकले घटेको छ।

५ अर्ब १८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ६६ करोड ५६ लाखको कारोबार भएको छ जसमा ३३ करोड २५ लाखको खरीद छ भने ३३ करोड ३१ लाखको विक्री छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट २० करोड ७७ लाखको खरीद छ भने २२ करोड ६७ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये सबैले विक्री धेरै गरेका छन्।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS