Connect IPS
IME Life

आइएमई लाइफद्वारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सल्यान कालिमाटी गाउँपालिका वडा नं २ निवासी मेघराज वलीको परिवारलाई १४ लाख रुपैयाँको मृत्यु दाबी भक्तानी दिएको छ । रोजगारको शिलशिलामा मलेसियामा केही महिना अगाडि वलीको मृत्यु भएको थियो । मृत्यु दाबी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको एक हप्तामै कम्पनीले मूत्यु दाबी भुक्तानी दिएको हो ।

मृतक वलिको परिवारलाई १४ लाख रुपैयाँको चेक शनिबार हस्तान्तरण गरिएको हो । १ वर्ष अगाडी आइएमई लाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका वलीको मृत्यु पश्चात निजको परिवारलाई एक कार्यक्रमका बीच कार्यलयमै बोलाई दाबी भुक्तानी दिएको हो ।

Prabhu
Crest

मृतक बीमितको परिवारलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनी तालिम बिभाग प्रमुख सुनिल आचार्य र आईएमई लाइफ इन्स्योरेन्स लुम्बिनी र कर्णाली प्रदेश प्रमुख प्रेम तिमिल्सिनाले बीमा बाफतको रकम हस्तान्तरण गरेका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS