Connect IPS
IME Life

शेयरधनीलाई एक्सेल डेभलपमेन्ट बैंकले बनायो निराश, लाभांश नबाँड्ने निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले शेयर लगानीकर्तालाई निराश बनाएको छ।

बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८०का लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसको अर्थ उक्त आर्थिक वर्षको मुनाफाबाट कुनै पनि किसिमको लाभांश नबाँड्ने बैंकले निर्णय गरेको छ।

Prabhu
Crest

बैठक उक्त आर्थिक वर्षको विवत्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने बैंकले जनाएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS