Connect IPS
IME Life

एमडिआरटी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि क्यानेडाको भ्यानकुभरमा शुरू हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यस वर्षको एमडिआरटी अन्तर्राष्ट्रिय सम्मेलन आज आइतबारबाट क्यानेडाको भ्यानकुभरमा शुरू हुँदैछ । मिलियन डलर राउण्ड टेबल नामक संस्थाले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभरका अगुवा अभिकर्ताहरूको सहभागिता रहेको छ ।

Prabhu
Crest

सम्मेलनमा सहभागिताका लागि नेपालबाट समेत केही जीवन बीमा कम्पनीहरूबाट अभिकर्ताहरू क्यानेडा पुगि सकेका छन् । अन्य देशहरूबाट समेत अभिकर्ताहरू कार्यक्रम आयोजना हुने शहरमा पुगेका खबर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएका छन् ।

आयोजक संस्थाका अनुसार ९ जुनदेखि १२ जुनसम्म सञ्चालन हुने वार्षिक सम्मेलनमा विभिन्न शत्र अन्तर्गत बीमा व्यवसाय क्षेत्रको विभिन्न समस्या, चुनौती, बदलिंदो परिवेश, अगुवा अभिकर्ताका अनुभवका विषयमा जानकारी आदान प्रदान र विमर्श हुनेछ । साथै विभिन्न मुलुकबाट प्रतिनिधित्व गर्दै आएका व्यवसायीक अभिकर्ताबीच परिचय र सञ्जाल निर्माणको अवसर समेत प्रदान गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS