Connect IPS
IME Life

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई मातृशोक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई मातृशोक परेको छ ।

प्रभु ग्रुपका संस्थापक देवीप्रसादकी आमा यमकुमारी भट्टचनको बिहीबार राति पौने ११ बजेतिर काठमाडौंमा निधन भएको हो। उनी ८६ वर्षकी थिइन्।

Prabhu
Crest

यमकुमारीको आज अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ। यमकुमारीका दुई छोरा र दुई छोरी छन्।

देवीप्रकाश भट्टचन नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद पनि हुन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS