काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले फाइनान्स, इन्ट्रनल अडिट, रिइन्स्योरेन्स र रिक्स म्यानेजमेन्ट डिपार्टमेन्टका लागि कर्मचारी माग गरेको हो । कम्पनीले यी डिपार्टमेन्टमा अफिसर लेभलका लागि कर्मचारी मगा गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।