IME Life
GBIME

शेयर बजारमा साढे ५ अंकको गिरावट हुँदा १५८ कम्पनीको मूल्य घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशलमव ५८ अंकले घटेर २,०७९ को विन्दुमा कायम भएको छ । आज ८३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०६ कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको १८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोको १६ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ८३ प्रतिशतका दरले कमाएका छन् । माइ खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ६५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशलमव ५१ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS