Connect IPS
IME Life

रिलायबलले घोषणा गर्‍यो रू. १० लाखको बीमा देखि जनही रू. ५० हजार नगद पुरस्कारसम्म

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सदस्यका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रोत्साहनस्वरूप नगद पुरस्कार सहितको आकर्षक प्याकेज घोषणा गरेको छ ।

इन्स्योरेन्सले अमेरिकामा आइसीसी पुरूष टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका राष्ट्रिय टोलीका खेलाडीको सम्मानमा जनही १० लाख रूपैयाँको म्यादी जीवन बीमा उपलब्ध गराउने घोषणा गरेको छ । यो बीमा योजना अन्तर्गत इन्स्योरेन्सले अस्पताल भर्ना तथा उपचारवापत दैनिक ४ हजार रूपैयाँ खर्च सुविधा समेत उपलब्ध गराउनेछ।

Prabhu
Crest

यसैगरी प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गर्न सफल हुने खेलाडी टोलीका १५ जना सदस्यलाइ जनही ५० हजार रूपैयाँ नगद पुरस्कार समेत दिने घोषणा इन्स्योरेन्सले गरेको छ। इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत राष्ट्रिय टोलीका खेलाडीको प्रोत्साहन र सम्मानका लागि पुरस्कार र बीमा सुरक्षाको घोषणा गरिएको जानकारी दिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS