Connect IPS
IME Life

सन्तोषले छोराको न्वारनमा दिए १५ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । आमा बुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्ज्वल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । सोहि इच्छा अनुरुप चौदण्डीगढी – १० उदयपुर निवासी गाईघाट शाखाका एजेन्सी म्यानेजर सन्तोष परियारले आफ्नो छोरा सक्षम परियारको न्वारनको उपलक्ष्यमा सूर्यज्योति नौलो बाल जीवन बीमा योजना उपहार दिएका हुन् ।

उक्त बीमा योजना कम्पनीको गाईघाट शाखाबाट जारी गरिएको हो । सूर्यज्योति नौलो बाल जीवन बीमा योजना अन्तर्गत बच्चा र प्रस्तावक दुवैको जोखिम बहन हुनुका साथै बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र बोनस भुक्तानीको सुविधाका साथै ३५ घातक रोग विरुद्धको आर्थिक सुरक्षाको लाभहरु रहेका छन् ।

Prabhu
Crest

उक्त बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्ने र सो पश्चात पाउने रकम छोराको उच्च शिक्षामा सहयोग हुने भएकोले दोहोरो सुरक्षाको महसुस गरेको कुरा बुबा सन्तोस परियारले जानकारी गराए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS