Connect IPS
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार मंगलबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० को विन्दुमा उक्लिएको छ।

बजार बढ्दा १२५ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ११४ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज नेप्सेमा सूचीकृतमध्ये ३१५ कम्पनीका ८३ लाख ५ हजार ७८६ कित्ता शेयर ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँमा किनबेच भएका छन्। यो दिन सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः २० करोड ९२ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १२ करोड ९८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ८२ लाख रुपैयाँ
  • युनाइटेड अजोड इन्स्योरेन्सः ११ करोड ७९ लाख रुपैयाँ
  • ग्लोबल आइएमई लघुवित्तः १० करोड ९० लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः ९ करोड ४१ लाख रुपैयाँ
  • विजय लघुवित्तः ८ करोड ८४ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ७ करोड ९५ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ६ करोड २९ लाख रुपैयाँ
  • माथिल्लो मैलुङ खोला जलविद्युतः ५ करोड ९३ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS