Connect IPS
IME Life

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ३० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनी सुमन पोखरेलको नाममा रहेको ८० हजार कित्ता र कुमार पौडेलको नाममा रहेको २ लाख ५० हजार कित्ता शेयर कम्पनीले विक्रीमा राखेको हो । उक्त शेयर कम्पनी कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकले काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता विवरण खुलाई ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

कम्पनीले तोकेको उक्त ३५ दिनभित्र संस्थापक शेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS