Connect IPS
IME Life

हिमालयन लाइफको नेपालगञ्ज उप-प्रादेशिक कार्यालयद्वारा खाद्यान्न सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको उप-प्रादेशिक कार्यालय नेपालगञ्जले मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ । कम्पनीको १६औं वार्षिकोत्सवको अवसरमा उप प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रहयोग गरेको हो ।

कम्पनीको वार्षिकोत्सव जेठ २२ गते रहेको हुँदा कम्पनीले जेठ २१ गते देशव्यापी रुपमा सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दैछ । यस कम्पनीको नेपालगञ्ज उप प्रादेशिक कार्यालय नेपालगञ्जले आश्रममा चामल,दाल, तेल, नुन, फलफुल, भुजा र चाउचाउ वितरण गरेको हो ।

Prabhu
Crest

उक्त कार्यक्रममा उप प्रादेशिक प्रमुख उमेश ठाकुर, शाखा प्रमुख दिपक चालिसे, एमडीआरटी सिनियर एजेन्सी म्यानेजर निरज कुमार भट्ट लगायत अन्य एमडीआरटी र एजेन्सी म्यानेजरहरुको उपस्थितिमा यस कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS