GBIME
IME Life

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । बैंकले बिक्रीमा ल्याइएको संस्थापक शेयरको संख्या खुलाएको छैन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

SKYWELL
Crest

बैंकले तोको उक्त समयमा पनि बैंकका संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेम सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले बताएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS