GBIME
IME Life

मुक्तिनाथ विकास बैंकका ग्राहकले स्काइवाक टावरको टिकट खरिदमा आकर्षक छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वन्डर्स नेपाल प्रालिसँग व्यावसायिक सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा प्रदान गर्न उक्त संसथासँग सम्झौता गरेको हो ।

यस सम्झौता अन्तर्गत काठमाडौंको कमलादीमा रहेको ‘स्काइवाक टावर’ को टिकट खरिदको क्रममा मुक्तिनाथ विकास बैंकका ग्राहक तथा कर्मचारीले १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

SKYWELL
Crest

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा इन्टरनेट बैंकिङद्वारा टिकट खरिद गर्न भुक्तानी गर्नु पर्नेछ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिजा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटीएमबाट पनि निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS