Connect IPS
IME Life

प्रोटेक्टिभ माइक्रोले माग्यो ३ पदका लागि कर्मचारी, आवेदन दिने भोलि अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारीको लागि आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ हेडमा १ जना, अधिकृत स्तरको लागि केही र मार्केटिङ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात जेठ २१ गतेभित्र आवेदन दिनुपर्नेछ । ईच्छुकले निर्जीवन बीमा क्षेत्रमा १ वर्षदेखि ५ वर्षसम्मको अनुभव भएको हुनुपर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS