Connect IPS
IME Life

नेप्सेमा थपियो २.३५ लाख कित्ता शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज २ लाख ३५ हजार बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा नेपाल हाइड्रो डेभलपरको बोनस शेयर थपिएको हो। यो कम्पनीको २ लाख ३५ हजार १४८.५५ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

Prabhu
Crest

गत आर्थिक वर्षका लागि नेपाल हाइड्रोले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS