काठमाडौं । आज शेयर बजारमा १९ दशलमव ८९ अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक २,०६९ को विन्दुमा कायम भएको छ । आज ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्स, अपर लोहोो भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना इन्जिनियरिङका लगानीकर्ताले ९ दमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।