Connect IPS
IME Life

घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से आज १९.८९ अंकले घटेर २०६९.५३ को विन्दुमा झरेको छ।

बजार घट्दा ७० कम्पनीको शेयरभाउमात्रै बढेको छ। १७३ कम्पनीको शेयरभाउ घट्दा ४ वटाको स्थिर रहेको छ।

Prabhu
Crest

बजारमा आज ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

नेपाल फाइनान्सः १९ करोड ४५ लाख रुपैयाँ

ङादी ग्रुप पावरः १५ करोड ३० लाख रुपैयाँ

जानकी फाइनान्सः १३ करोड ६० लाख रुपैयाँ

सीईडीबी हाइड्रोपावरः १२ करोड ३ लाख रुपैयाँ

कालिञ्चोक दर्शनः १० करोड ६१ लाख रुपैयाँ

एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड ४८ लाख रुपैयाँ

नारायणी डेभलपमेन्ट बैंकः ९ करोड ६३ लाख रुपैयाँ

शिवम सिमेन्टः ७ करोड ५८ लाख रुपैयाँ

हिमालयन लघुवित्तः ६ करोड २९ लाख रुपैयाँ

पोखरा फाइनान्सः ५ करोड ४० लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS