काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रोभिन्स हेडका लागि काठमाडौं, लुम्बिनी र कर्णालीमा, एरिया ब्रान्च म्यानेजर, ब्रान्च म्यानेजर, सेल्स एक्जुकेटिभका लागि, कम्प्लेन्स अफिसरका लागि, फाइनान्स डिपार्टमेन्टका लागि, एकाउन्ट डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रिय कार्यालय, शाखा तथा उप शाखाका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले माग्यो ५ पदका लागि कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/reliable.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)