Connect IPS
IME Life

बीमा प्राधिकरणको प्रवक्तामा सुशील सुवेदी नियुक्त, सह-प्रवक्तामा पुनम ज्ञवाली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा प्रवक्ता र सहप्रवक्ताको जिम्मेवारी तोकिएको छ। प्राधिकरण सञ्चालक समितिले प्रवक्ताको जिम्मेवारी सुशीलदेव सुवेदीलाई दिने निर्णय गरेको हो। उनी प्राधिकरणमा निर्देशक छन्।

यसअघि प्राधिकरणको प्रवक्ताको भूमिकामा राजुरमण पौडेल थिए। उमेर हदका कारण कार्यकारी निर्देशकसमेत रहेका पौडेल केही दिनअघि मात्रै सेवाबाट निवृत्त भएका थिए।

Prabhu
Crest

यसैगरी प्राधिकरणमा सहप्रवक्ताको जिम्मेवारी पुनम ज्ञवाली श्रेष्ठलाई दिइएको छ। उनी प्राधिकरणमा उपनिर्देशक छिन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS