Connect IPS
IME Life

नेप्सेमा एनएलजी इन्स्योरेन्स सहित दुई कम्पनीको थपियो १२ लाख ४१ हजार कित्ता शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनश शेयर थपिएको छ । नेप्सेमा स्वरोजगार लघुवित्त वित्तीय संस्था र एनएलजी इन्स्योरेन्स कम्पनीको कुल १२ लाख ४१ हजार ६४१ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

एनएलजी इन्स्योरेन्स कम्पनीको ५ दशलमव ५ प्रतिशत बोनश शेयर वापत ८ लाख २ हजार ६०१ कित्ता शेयर सूचिकृत भएको हो भने स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनश शेयर वापत ४ लाख ३९ हजार ४० कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest

यी कम्पनीहरुले आफ्नो आफ्नो वार्षिक साधारण सभाबाट पारित गरेको बोनश शेयर नेप्सेमा सूचिकृत गराएका हुन् । अब भोलिबाट यस शेयर खरिदविक्री गर्न पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS