IME Life
GBIME

बजार घट्दा पनि चार कम्पनीको शेयरमूल्यमा लाग्यो सर्किट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ८१ प्रतिशतले घटेर २,०८९ को विन्दुमा कायम भएको छ । आज बुधबार ५६ कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा धेरै युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अपर लोहरे खोला र भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS