Connect IPS
IME Life

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा घातक रोग दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले घातक रोग वापतको दाबी भुक्तानी दिएको छ । रम्भा गाउपालिका ०१, पाल्पा निवासी नारायण अधिकारीले वैदेशिक रोजगारीका लागि कतार जाने समयमा सन नेपाल लाइफ इन्स्योरेन्समा वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । निजलाई वैदेशिक रोजगारीकै क्रममा मुटु सम्वन्धी समस्या देखिएको थियो ।

उपचार गराएको प्रमाण सहित सोको दाबी कम्पनीमा गरेपछि सन नेपाल लाइफबाट घातक रोग दावी वापत रु ५ लाख भुक्तानी गरेको हो । घातक रोग दावी भुक्तानी वापतको चेक रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा र कम्पनीका कलष्टर हेड सन्तोष कुँवर क्षेत्रीले एक कार्यक्रमका विच हस्तान्तरण गरे ।

Prabhu
Crest

सन नेपाल लाइफका कलष्टर हेड सन्तोष कुँवर क्षेत्रीले वैदेशिक रोजगारीमा जाने सवैले अनिवार्य वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्ने बताए । उक्त बीमा गर्दा विभिन्न ७ प्रकारका सुविधाहरु पाइने हुँदा आकस्मिक रुपमा हुने विभिन्न जोखिम विरुद्ध आर्थिक सुरक्षा पाइने हुनाले बीमा अत्यन्तै जरुरी रहेको बताए छ ।

कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, पत्रकार, सन नेपाल लाइफका कर्मचारी तथा अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS