काठमाडौं । सरकारले सहुलियतपुर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । वित्तीय क्षेत्रलाई थप बलियो बनाइनेछ । बैैक तथा वित्तीय संस्थाप्रति जनविश्वास बढाउनका लागि दिगो विकास गर्न ग्राहक हित सरक्षण, कर्जा वइवसथापन लगायतका विषयमा सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।
सहुलियतपुर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन
![](https://insurancekhabar.com/wp-content/uploads/2024/05/minister-pun-1.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)