IME Life
GBIME

आगामी बजेटका ५ लक्ष्य यस्ता

SPIL
NIC ASIA new
NLIC

काठमाडौ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५ वटा लक्ष्य निर्धारण गरेको छ।

संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटका ५ वटा लक्ष्य रहेको जानकारी दिएका हुन्। ‘उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, नीति क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलाप तीव्रता ल्याउनु बजेटको मुख्य लक्ष्य हुन्’, उनले भने।

Crest

यसैगरी मानव संसाधनको विकास गर्नु, स्रोत र साधनको समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेको अर्थमन्त्री पुनले बताए।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS