IME Life
GBIME

कृषिमा लगानी दशक घोषणा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले २०८१ देखि २०९१ सम्मको समयलाई कृषिमा लगानी दशक घोषणा गरेका हुन् ।

कृषिको व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिबृद्धि गरिनेछ । सरकारी नीजि तथा सहकारी कृषि क्षेत्रमा लगानी अभिबृद्धि गर्न २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरिएको छ । भुगोल बजार र सम्भाव्यता एव पारदर्शिता अनुकुल प्रदेश र स्थानीय तहबाट कृषि उपज विशेष क्षेत्र पहिचान गरी उत्पादन प्रवर्दन गरिने छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS