Connect IPS
IME Life

मुलुकका ७७ वटै जिल्ला राष्ट्रिय सडकको सञ्जालमा जोडिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुलुका सबै जिल्ला राष्ट्रिय सडकको सञ्जालमा जोडिएको अर्थमन्त्री वर्षमान पुनःले बताएका छन् । ६१ जिल्लाा राष्ट्रिय सडक सञ्जालमा जोडिएकोमा अहिले देशका सबै ७७ वटै जिल्ला राष्ट्रिय सडकको सञ्जालमा जोडिएको बताएका हुन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले अहिले १८ हजार २४१ किलोमिटर सडक कालोपत्रे भएको बताए। सबै स्तरका गरेर एक लाख ५ हजार किलोमिटर सडक रहेको उनको भनाइ छ।

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS