Connect IPS
IME Life

बैंकको आधारदर भनेको के हो ? कसरी गणना गरिन्छ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका आधारदर भन्नाले मुख्यतः संस्थाको लागतका आधारमा गणना गरिएको दर भन्ने बुझिन्छ।

नेपाल राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। यो दर गणना गर्दा संस्थाले निक्षेपजस्ता कोष प्राप्त गर्दा तिर्नुपर्ने लागत, राष्ट्र बैंकको नियमानुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात र तरलता कायम गरेबापत लाग्ने लागत र सञ्चालन लागतलाई समावेश गरी प्रतिशतमा गणना गरिन्छ।

Prabhu
Crest

हाल बैंकको आधारदर निम्नानुसार गणना गर्नुपर्ने व्यवस्था रहेको छः

आधारदर = कोष लागत+अनिवार्य मौज्दात लागत+वैधानिक तरलता लागत+सञ्चालन लागत (सबै प्रतिशत)

आधारदर प्रत्येक महिना घटबढ हुन्छ। यसको जानकारी पत्रपत्रिका तथा सम्बन्धित बैंकको वेबसाइटमार्फत लिन सकिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS