Connect IPS
IME Life

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा ५४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्व.बीमित नोर्बु लामा(तामाङ) को परिवारलाई बीमा दाबी वापतको भुक्तानी दिएको हो । स्व. बीमितले कम्पनीमा ५० लाख रुपैयाँ बीमाङको बीमा गराएका थिए । उनले ३ किस्ता वापत ५ लाख ८४ हजार २३७ रुपैयाँ तिरेका थिए । उनको मृत्यु भएपछि कम्पनीको नियम अनुसार स्व. बीमित लामाकी श्रीमति लक्ष्मी लामालाई कम्पनीले कुल ५४ लाख ५ हजार रुपैयाँ भुक्तानी दिएको हो ।

उक्त रकम बराबरको चेक स्व. बीमित लामाको हकवाला श्रीमति लक्ष्मीलाई बाग्मति प्रदेश उप प्रमुख दोर्जे लामाले हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

हिमालयन लाइफको पाँचखाल शाखा प्रमुख बिशाल तिमल्सीनाले बीमा सबैको लागि अनिवार्य रहेको भन्दै बीमाले आपत विपद र दुःख परेको समयमा घाउमा मलम लगाउने काम गर्ने भएकाले सबैले बीमा गर्न आग्रह गरे । उनले यस कम्पनी सदैब बीमितको हितमा रहेको समेत बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%

खुसी

9%

दु :खी

18%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS