Connect IPS
IME Life

बजारमा ८%ले बढ्यो नगद परिचालन, सरकारी कोषमा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बजारमा नगद परिचालन ८ प्रतिशत बढीले बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा वैशाखसम्म ६ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले पछिल्लो १० महिनामा नगद परिचालन ८.६१ प्रतिशतले बढेको छ।

Prabhu
Crest

यो १० महिनामा सरकारी कोष ४५७.३८ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ४५ अर्ब ८ करोड रुपैयाँ थियो। वैशाखसम्म सरकारी कोषको आकार बढेर २ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको उचाइमा पुगेको छ।

वैशाखसम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब ५४ अर्ब १० करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो। आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ४७ करोड १ लाख रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS