काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार सेवाका लागि कर्मचारी माग गरेको छ । मन्त्रालयले पुल दरबन्दी अन्तर्गत लोक सेवा आयोगबाट स्थायी पदपुर्ती भइ आएमा वा अस्पतचललाई आवश्यक नभएमा स्वत हट्ने गरी करार सेवामा जनशक्ति माग गरेको हो । मन्त्रालयले स्टाफ नर्स पाँचौं तहका लागि १०० जना कर्मचारी दरखास्त आब्हान गरेको हो । उमेर १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १७ गते दिउँसो ३ बजेसम्म आवेदन दिनुपर्नेछ । परीक्षा जेठ २६ गते हुने छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
100%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।