Connect IPS
IME Life

एशियन लाइफद्वारा ११ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कोशी प्रदेश, पाँचथर जिल्ला, तुम्बेवाका २९ वर्षका स्व. बीमित सुजन राईको परिवारलाई मत्यु दाबी वापतको रकम दिएको हो ।

उनको अल्पायुमै असामयिक निधन भएको थियो । स्व. सुजन राईले प्रथम बीमा शुल्क बापत रु ३,७०८ बुझाएका थिए । एशियन लाइफ कम्पनिमा रहेको बैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख बीमाङ्क रु १०,००,००० को बीमा चालु अवस्थामा रहेको थियो ।

Prabhu
Crest

यस बीमालेखको करार सर्त अनुसार बीमाङ्गक रकम १० लाख र काजक्रिया खर्च वापत १ लाख गरि प्राप्त हुने रकम रु ११ लाख रुपैयाँ हकवाला दाजु मधुकर राईलाई नियमानुसार दाबी रकम हस्तान्तरण गरेको हो ।

यस हस्तान्तरण कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्सका कर्मचारी ,अभिकर्ता ,पत्रकारहरुको बाक्लो उपस्तिथि रहेको थियो । हस्तान्तरणमा एशियन लाईफ इन्स्योरेन्स कम्पनिका कोशी प्रदेशका उप क्षेत्रीय प्रबन्धक शान्तिराम निरौलाले बीमा किन गर्ने भने जानकारी दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS