Connect IPS
IME Life

कर्मचारी कटौतीको योजनामा टिकटक, हजारौँले रोजगारी गुमाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भिडियो शेअर एप टिकटकले ठूलो संख्यामा कर्मचारी कटौती गर्ने योजना बनाएका छन्। यो कर्मचारी कटौती विश्वभर हुने जनाइएको छ।

अपेसन र मार्केटिङतर्फ टिकटकले कर्मचारी कटौती गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

Prabhu
Crest

टिकटकले कर्मचारी कटौती गर्न लागेको खबर दि इन्फर्मेसनले सार्वजनिक गरेको छ। यद्यपि टिकटकले आधिकारिक रुपमा यसबारे कुनै जानकारी दिएको छैन।

गत मंगलबार साँझ टिकटकका केही कर्मचारीले आफूहरुले कम्पनीले कर्मचारी कटौती लागेकोबारेमा जानकारी प्राप्त भएका थिए। उनीहरुले कम्पनीको अपरेसन हेड एडम प्रेसर र कम्युनिकेसन अफिर जिनिया मुचले मेसेज पठाएर कर्मचारी कटौतीको योजनाबारे जानकारी गराएका थिए।

दि इन्फर्मेसनले आफ्नो खबरमा टिकटकले यही वर्षभित्रै विश्वभर हजारौँ संख्यामा कर्मचारी कटौती गर्ने जनाएका छन्। अमेरिकामा मात्रै टिकटकका ७ हजार कर्मचारी छन्। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS