IME Life
GBIME

आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित नेशनल फण्ड म्यानेजमेन्टले डाक्यो एसजीएम

SPIL
NIC ASIA new
NLIC

काठमाडों । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा काठमाण्डौको धुम्बाराहीमा रहेको होटल अकामामा दिउँसो २ बजेदेखि शुरु हुनेछ । सभाले चुक्तापूँजी र जारी पूँजी बढाउने प्रस्ताव पारित गर्ने छ ।

Crest

साथै सभाले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने र कम्पनीको ५० रुपैयाँ प्रतिशेयरमा २ बराबर १ अर्थात ५० प्रतिशतले हुन आउने २७ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गरि चुक्ता पुँजी र जारी पुँजी बढाउने प्रस्ताव पारित गर्नेछ ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS