काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ९४ अंकले बढेर २,११५ को विन्दुमा काय मभैको छ । आज १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुद्धभुमि नेपालका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।