Connect IPS
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार लगातार चौथो दिन उकालो लागेको छ। आज नेप्से परिसूचक २३.९४ अंकले बढेर २११५.९४ को विन्दुमा उक्लिएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेको छ भने विकास बैंक समूहमात्रै घटेको छ। आज १९४ कम्पनीको शेयरभाउ बढ्दा ४३ वटाको ओरालो लागेको छ भने ९ वटाको स्थिर रहेको छ।

Prabhu
Crest

यो दिन ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार पोखरा फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • पोखरा फाइनान्सः २४ करोड ६४ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १२ करोड ९९ लाख रुपैयाँ
  • कालिका पावरः १२ करोड ३८ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १० करोड ४१ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोपावरः १० करोड १० लाख रुपैयाँ
  • जानकी फाइनान्सः ९ करोड ७५ लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः ९ करोड ५९ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः ९ करोड २६ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ९ करोड १७ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ८ करोड ५३ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

75%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS