Connect IPS
IME Life

यस्तो छ बीमा प्राधिकरणले तोकिदिएको डिजिटल माध्यमबाट बीमकले गर्न पाउने व्यापार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन्स–२०२४’ जारी गरेको छ। यो गाइडलाइन्स आगामी आर्थिक वर्ष २०८१।८२ बाट लागू हुनेछ।

नेपालको बीमा क्षेत्रको डिजिटल रुपान्तरणका लागि प्राधिकरणले यो गाइडलाइन्स जारी गरेको हो। यसले नेपालको बीमा क्षेत्रमा नयाँ कोशेढुंगा थप्ने विश्वास प्राधिकरणको रहेको छ। अब बीमा कम्पनीहरुले डिजिटल रुपमा बीमालेख जारी गर्न पाउनेछन् भने बीमाशुल्क, दाबी भुक्तानी, विभिन्न लाभमा गर्नुपर्ने भुक्तानीजस्ता कारोबार पनि डिजिटल रुपमै गर्नुपर्ने अनिवार्य गरिएको छ।

Prabhu
Crest

प्राधिकरणले डिजिटल माध्यमबाट जारी हुने बीमालेखका लागि जीवन बीमा, निर्जीवन बीमा र लघु जीवन र निर्जीवन बीमा कम्पनीलाई मापदण्ड तोकिएको छ। त्यस्तै प्राधिकरणको स्वीकृतिमा बीमकले नयाँ प्रडक्ट पनि डिजिटल माध्यमबाट जारी गर्न पाउने भएका छन्।

डिजिटल माध्यम जारी गर्न पाउने बीमालेख

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS