IME Life
GBIME

नेप्सेमा थपियो दुई कम्पनीको करिब साढे ४ लाख कित्ता शेयर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको करिब साढे ४ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर र समता घरेलु लघुवित्त वित्तीय संस्थाको कुल ४ लाख ४४ हजार ७२०.७१ कित्ता बोनस शेयर थपिएको हो। जसमा युनाइटेड इदी मर्दी २ लाख ३१ हजार कित्ता र समता घरेलु लघुवित्तको २ लाख १३ हजार ७२०.७१ कित्ता बोनस शेयर छन्।

Crest

अघिल्लो आर्थिक वर्षका लागि युनाइटेड इदी मर्दीले ५.५० प्रतिशत र समता घरेलु लघुवित्तले ५.४२२ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS