Connect IPS
IME Life

शेयर कारोबारको समय सकिनै लाग्दा नेप्सेको वेबसाइट डाउन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर कारोबारको अन्तिम समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइट डाउन भएको छ।

लगभग कारोबार समय सकिन २–३ मिनेट बाँकी रहँदा नेप्सेको वेबसाइट डाउन भएको छ। यो समाचार तयार पर्दासम्म नेप्सेको वेबसाइट चलेको छैन।

Prabhu
Crest

नेप्सेको वेबसाइट नचल्दा लगानीकर्ताहरु हैरान भएका छन्। उनीहरुले नेप्सेकै लाइभ मार्केट हेरेर कारोबार गर्ने भएकोले समस्या भएको हो।

नेप्सेका प्रवक्ता मुराहरि पराजुली विद्युत आपूर्ति बन्द नेप्सेको वेबसाइट नचलेको बताए। ‘विद्युत सुचारु गर्ने काम भइरहेको छ, केही क्षणमै वेबसाइट चल्छ’, उनले भने।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS