काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले वैशाखसम्ममा १ अर्ब ८० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस अवधिसम्ममा दर्ता भएका १२ हजार ४०१ वटा क्लेममध्ये ११ हजार ८६४ वटा दाबीहरुको भुक्तानी गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १० महिनामा भुक्तानी गर्यो १ अर्ब ८० करोड रुपैयाँ दाबी
![](https://insurancekhabar.com/wp-content/uploads/2023/03/Siddarthapremier.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)