Connect IPS
IME Life

नेशनल लघुवित्तमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थामा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको १०औं वार्षिक साधारण सभाले ६ जना नयाँ सञ्चालक निर्विरोध निर्वाचित गरेको हो ।

उक्त सम्पन्न सभाबाट संस्थापक समूहतर्फबाट केशव प्रसाद आचार्य, रविन सिजापती, प्रदित कुमार रेग्मी र क्षितिज खड्का समेत गरि ४ जना सञ्चालकमा निर्वाचित भएका छन् भने सर्वसाधारण समूहतर्फवाट नरेन्द्र प्रसाद छत्कुली र रामकुमार तिमल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

Prabhu
Crest
1715934728507 (1)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS