Connect IPS
IME Life

कर्मचारीलाई मालामाल बनाउँदै विश्वकै उत्कृष्ट एयरलायन्स, ८ महिनाको तलबबराबरको बोनस दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वकै उत्कृष्ट एयरलायन्स कम्पनीले आफ्ना कर्मचारीलाई ८ महिना तलबराबरको बोनस वितरण गर्ने भएको छ।

सिंगापुर एयरलायन्सले आफ्ना कर्मचारीलाई यसरी मालामाल बनाउन लागेको हो। यो कम्पनीले बोनसका रुपमा आफ्ना कर्मचारी ८ महिनाको तलबराबरको रकम वितरण गर्ने निर्णय गरेको छ।

Prabhu
Crest

यद्यपि कम्पनीले यो निर्णयबारे औपचारिक रुपमा जानकारी गराइसकेको छैन। तर, कम्पनी स्रोतले भने यसबारे पुष्टि गरेको छ।

सिंगापुर एयरलाइन्सले वित्त वर्ष २०२३।२४ मा वार्षिक १ अर्ब ९८ करोड डलर नाफा आर्जन गरेको छ। यो हालसम्मकै उच्च हो।

सिंगापुर ध्वजावहाक यो कम्पनीले यस वर्ष पनि विश्वकै उत्कृष्ट एयरलायन्स बन्न सफल भएको छ। आफ्नो स्थापनाको २३ औँ वर्ष सिंगापुर एयरलायन्स पाँचौँपटक उत्कृष्ट बन्न सफल भइसकेको छ। –एजेन्सी

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS