Connect IPS
IME Life

मर्जरपछि सामुदायिक लघुवित्तको शेयर कारोबार आइतबारबाट खुल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आइतबारबाट खुल्ने भएको छ । साविक सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त एक आपसमा गाभिएपछि बनेको सामुदायिक लघुवित्तको नामबाट शेयर कारोबारमा आउने भएको छ। सामुदायिक लघुवित्तको नामबाट २ लाख ५६ हजार ५० कित्ता शेयर सूचिकरण भएको हो । उक्त सूचिकृत शेयर आइतबारबाट कारोबारमा आउनेछ ।

साविक सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त एक आपसमा गाभिने/ गाभ्ने तथा मर्जर गर्दा कायम हुन आएको १ः०.८५३५ प्रतिशेयर अंकित १ सय रुपैयाँको दरले क्रम संख्या १४ लाख ५२ हजार १ देखि १७ लाख ८ हजार ५० सम्मको कुल २ लाख ५६ हजार ५० कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली बमोजिम नेप्सेमा कारोबार हुने भएको हो ।

Prabhu
Crest

उक्त शेयरको ओपनिङ रेञ्ज ८८३ रुपैयाँ ९७ पैसा रहेको छ । आइतबार यही मुल्यलाई आधार मानि कम्पनीको शेयर कारोबार खुल्नेछ ।

1715926010650

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS