Connect IPS
IME Life

नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागिबुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको ४.७५ प्रतिशत बोनश शेयर समायोजन गरेको हो। समायोजपश्चात कम्पनीको शेयरमूल्य ६६१ रुपैयाँ ५८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ६९३ रुपैयाँका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो।

Prabhu
Crest

यही समायोजित मूल्यलाई आधारमा मानेर आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले जेठ १७ गते, बिहीबार, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौंमा नवौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS