Connect IPS
IME Life

सुनको भाउ हालसम्मकै महंगो, आज बनायो नयाँ रेकर्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज बिहिबार सुन चाँदीको भाउ बढेको छ। बुधबार प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्म्कै उच्च मुल्य हो ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि तोलामा १६ सय रुपैयाँले बढेको छ । आज प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ ६० रुपैयाँले बढेर तोलामा १ हजार १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

75%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS