IME Life
GBIME

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले आज जेठ ३ गते एक सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्न लागेको जनाएको हो । कम्पनीका शेयरधनीले आफुले धारण गरेको शेयर विक्री गर्न ईच्छुक रही सबै प्रक्रिया पूरा गरिसकेका हुँदा कम्पनीले शेयर विक्री गर्न लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनी भानुभक्त ढकालको नाममा रहेको १ लाख कित्ता, प्रभु म्यानेजमेन्टको ५ हजार ५ सय कित्ता र मोहनलाल अग्रवालको नाममा रहेको २ लाख ५० हजार कित्ता शेयर कम्पनीले विक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न ईच्छुकले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS