काठमाडौं । आज नेप्सेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट (HIDCL) को ९ लाख ८१ हजार ९० कित्ता शेयर थपिएको छ । यस कम्पनीले केही समय अगाडी हकप्रद शेयर विक्री गरेको थियो । सो समयमा विक्री हुन नसकेको शेयर लिलामी प्रक्रिया मार्फत विक्रीमा ल्याएको थियो । सोही शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
100%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- सुदूरपश्चिमको सेवा क्षेत्रमा रू १ खर्ब भन्दा बढी लगानी, ६७ प्रतिशत अंश कैलालीको
- माघ ९ : नेप्से २ % बढेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?
- दोस्रो दिनसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ पौने ४ गुणाले ओभरसब्सक्राइब्ड
- जीवन बीमकको करिब २८%ले बढ्यो नयाँ व्यापार, सन नेपाल लाइफको आकर्षक वृद्धि